Connect with us
Kapilvast Forest

शिवगढी सहकारीको ४४ औँँ साधारण सभा सम्पन्न

२०७९, १२ माघ बिहीबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-  कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको शिवगढी सहकारी संस्थाको ४४ औँँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शिवराज नगरपालिका वडा नं ६ को नव निर्मित वडा कार्यालयमा सहकारीको ४४ औँँ साधारण सभा सम्पन्न भएको हो ।

शिवगढी सहकारी संस्था लिमिटेडका अध्यक्ष अनिरुद्ध प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा शिवराज नगरपालिका वडा नं ६ का वडा अध्यक्ष माहेताब आलम खाँको प्रमुख अतिथ्यिता रहेको थियो ।

बार्षिक साधारण सभा कार्यक्रममा समाजसेबी कृष्ण कुमार चौधरी, विजय शेन सिंह, तुल्सीराम छिपी लगायतका अतिथिहरु रहनुभएको थियो । शिवगढी सहकारी संस्थाले शिवराज नगरपालिकाका कृषकका लागि मल विउ वितरण गर्दै आइरहेको छ ।

बार्षिक साधारण सभा कार्यक्रममा संस्थाले चालु आर्थिक बर्षमा गरको आयव्यव समेत प्रस्तुत गरिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu