Connect with us
Kapilvast Forest

स्मार्ट बत्ती जडान गरिँदै

२०७९, १६ माघ सोमबारमा प्रकाशित

धनगढी- सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीस्थित छ लेन सडकमा स्मार्ट सडक बत्ती जडान गर्न लागिएको छ। सो सडकमा रात्रिकालीन समयमा हुने दुर्घटना न्यूनीकरणका लागि सात–सात किलोमिटर दूरीमा स्मार्ट सडक बत्ती जडान गर्न लागिएको हो।

वडा नम्बर ३ को मोहना पुलदेखि वडा नम्बर १३ को धनगढी विमानस्थल गेटसम्म स्मार्ट सडक बत्ती जडानको कार्य भइरहेको धनगढी उपमहानगरपालिकाको कार्यालयले बताउनु भयो।

सो कार्यालयका अनुसार २१६ पोलमा ४३२ वटा लाइट जडान हुनेछन्। दुई करोड ६८ लाख रुपियाँ खर्चेर सडक बत्ती निर्माणको कार्य भइरहेको वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले जानकारी दिनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu