Connect with us
Kapilvast Forest

बुद्धकालीन मुर्ति सबन्धी २ महिने सिपमुलक तालिम संपन्न : फोटो फिचर

२०७९, १६ माघ सोमबारमा प्रकाशित

कपिलवस्तु- प्राचिन कपिलवस्तुको तौलिहवामा बुद्धकालीन मुर्ति सबन्धी २ महिने सिपमुलक तालिम संपन्न गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुको आयोजना तथा सिया एन्ड क्राफ्ट आर्टको प्राबिधिक सहयोगमा २ महिने तालिम सम्पन्न गरिएको हो ।

सो अवसरमा जिल्ला समन्वय समितिका समन्वय अधिकारी भुमीराम पोख्रेलले प्रमाण पत्र बितरण गर्दै उद्यमी र स्वरोजगार बनाउन गरिएको यो कार्यक्रमले युवायुवती लावांबित हुने बताए ।

उनले तािलममा सिकेको कुरा लाई निरन्तरता दिनु पर्ने बताए । २ महिने तालिममा सिल्कन, सिमेन्ट, पिओसी लगायतका बिभिन्न खाले बुद्धका मुर्ति निर्माण गरिएको थियो । कार्यालयका प्रमुख बिष्णु प्रसाद पोख्रेललको अध्यक्षता र लेखा लेखापाल गोबिन्द प्रासद तेलीको स्वागतमा भएको तालिममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य प्रशिक्षक बालगोबिन्द त्रिपाठी, श्रवण कुमार सैनी, खुश्वुमा मसुलमान सरस्वती पाण्डेय लागतयले मन्तब्य दिएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu