Connect with us
Kapilvast Forest

रेडियोको प्रभावकारितालाई अझै फैलाउनुपर्छ : मुख्यमन्त्री अधिकारी

२०७९, १६ माघ सोमबारमा प्रकाशित

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सूचना र सञ्चारमा विश्वासिलो माध्यम रेडियो एफएम रहेको बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक संघ एकोराव गण्डकी प्रदेशको पाँचौं वार्षिक साधारणसभा तथा प्रदेश भेलाको पोखरामा आज उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले सो कुरा बताउनु भयो ।

उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनमा एफएम रेडियोको भूमिकालाई बिर्सन नहुने बताउँदै रेडियो सञ्चालकहरु र रेडियोकर्मीहरुले रेडियोलाई समयसापेक्ष अगाडि बढाउनुपर्ने जानकारी दिनुभयो ।

मुख्यमन्त्री अधिकारीले प्रदेशको विकासका लागि प्रदेश सरकारको बजेट निकै कम भएको बताउनुहुँदै संघीय सरकारबाट प्राप्त हुने वित्तीय अनुदानलाई परिस्कृत गर्नुपर्नेमा जोड दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu