Connect with us
Kapilvast Forest

बराबरीमा रोकियो पीएसजी

२०७९, १६ माघ सोमबारमा प्रकाशित

काठमाडौं- फ्रेन्च लिग वान फुटबलको शीर्षटोली पेरिस सेन्ट जर्मन (पीएसजी)ले रेम्ससँग बराबरी खेल्दै अङ्क बाँडेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको पीएसजीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।

पीएसजीले सुरुवाती अग्रता जोगाउन सकेन । ५१औँ मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाउनुभयो । त्यसपछि पीएसजी ५९औँ मिनेटमा १० खेलाडीमा समेटियो । मार्को भेराट्टीले फल खेलेपटि रातो कार्ड पाउँदै बाहिरिनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu