Connect with us
Kapilvast Forest

राजस्व परिचालनमा धेरै पछाडि छौँ : अर्थमन्त्री पौडेल

२०७९, १७ माघ मंगलवारमा प्रकाशित

काभ्रेपलाञ्चोक- उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा राजस्व परिचालनमा धेरै पछाडि परिएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा नवनिर्मित बलराम–तारा प्रधान इनर्जी ल्याव भवनको आज (मङ्गलबार) उद्घाटन गर्दै गत आवको यही समयको राजस्व परिचालन दरको तुलनामा निकै पछाडि परिएको बताउनुभएको हो ।

चालु आवमा राजस्व परिचालनमा हामी निकै पछाडि परेका छौँ पुँजीगत खर्च जम्मा १४ देखि १५ प्रतिशतसम्म छ यो गत आवको यहीँ समयको भन्दा निकै कम हो मन्त्री पौडेलले भन्नुभयो । यही अवस्थाबाट सुधार गर्ने अपेक्षा गर्दै उहाँले आउने वर्षको बजेट कसरी निर्माण गर्ने भन्ने चिन्ता रहेको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu