Connect with us
Kapilvast Forest

पुलमाथिको हर्ष

२०७९, २४ माघ मंगलवारमा प्रकाशित

ओखलढुङ्गा- चम्पादेवी गाउँपालिका वडा नं.–४ को घर्तीगाउँ र ५ को बाँसबोटे जोड्ने रिट्ठाबोट फेदीखोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । पुल नहुँदा दुई गाउँका स्थानीयलाई आउजाउमा समस्या थियो ।

पुल बनाउन कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजको ९१ लाख र स्थानीयको जनश्रमदान गरी एक करोड रुपियाँ खर्च भएको चम्पादेवी गाउँपालिका–४ का वडाध्यक्ष इन्द्र केसीले जानकारी भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu