Connect with us
Kapilvast Forest

डा. अधिकारीकाे जिउने चाहना सार्वजनिक

२०७९, ५ माघ बिहीबारमा प्रकाशित

काठमाडौँ – डा. रमिल अधिकारीले आफ्नाे जन्मदिनकाे अवसरमा जिउने चाहना.. बाेलकाे गीत सार्वजनिक गर्नु भएकाे छ।

डा. अधिकारीका शब्द सृजना रहेको जिउने चाहनामा डा. स्वयम र नायिका केकी अधिकारीको अभिनय रहेकाे छ ।

गीतमा गायक थानेश्वर गौतमले स्वर रहेकाे छ ।

गीतकार डा. अधिकारी न्युजल्याण्डको स्वास्थ्य मन्त्रालयको प्रमुख सल्लाहाकारका रुपमा कार्यरत हुनुहुन्छ ।

न्युजल्याण्डको स्वास्थ्य मन्त्रालयको कोभिड डिरेक्टोरिएटमा आवद्ध उहाँ नेपाल सरकारको तर्फबाट न्युजल्याण्डका लागि पर्यटनदुतका रुपमा पनि कार्यरत हुनुहुन्छ ।

एक प्रेमील जोडीबिचको प्रेम र विरहको कथालाई निर्देशक प्रकाश धितालकाे कलात्मक शैलीमा भिडियोमा देखिन्छ ।

नरेन्द्र वियोगीको एरेन्ज रहेको गजलको छायांकन उत्सब दाहालले गर्नुभएकाे हाे भने सम्पादन विकाश दाहालले सम्पादन गर्नुभएकाे हाे ।

सार्वजनिक गीत गीतकार डा. अधिकारीकै अफिसियल च्यानल रमिल क्रियशनबाट बजारमा आएको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu