Connect with us
Kapilvast Forest

गायक करण राईको गीत चङ्गा

२०७९, २४ माघ मंगलवारमा प्रकाशित

काठमाडौं-  भ्वाइस अफ नेपाल’ सिजन ४ का विजेता गायक करण राईको पहिलो आधिकारिक गीत ‘चङ्गा’ सार्वजनिक भएको छ । गायक राईले आफ्नै युट्युब च्यानल करण राईमार्फत गीत सार्वजनिक गर्नुभएको हो ।

गीतको भिडियोमा अभिनेता दयाहाङ राई, असीम सुब्बा, सङ्गीता थापालगायत कलाकारको अभिनय छ । गीतमा निर्देशक कवि तथा गीतकार प्रकाश आङ्देम्बेको शब्द छ। देवेश राईको सङ्गीत रहेको गीतमा मिक्सिङ, मास्टरिङ पनि देवेशकै छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu