Connect with us
Kapilvast Forest

सार्वजनिक बिदाले जनयुद्धकै अपमान

२०७९, १ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौं- माओवादी जनयुद्ध शुरु भएको दिन सरकारले घोषणा गरेको सार्वजनिक विदाको मिश्रति प्रतिक्रिया आएको छ । कतिपयले विरोध र आलोचना गरेका छन् भने माओवादी कार्यकर्ताहरुले समर्थन ।

फागुन १ को अघिल्लो दिन डाकिएको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ठाडो प्रस्तावमा विदाको निर्णय भएको हो । मन्त्रिपरिषद बैठक महाशाखा स्रोतका अनुसार बैठकमा कुनै पनि मन्त्रालयले सार्वजनिक विदाबारे लिखित प्रस्ताव गरेका थिएनन् ।

प्रधानमन्त्रीको ठाडो प्रस्तावमा निर्णय भएको बुझियो स्रोतले भन्यो माओवादी बाहेकका दलका केही मन्त्रीहरुले विरोध गर्नुभएछ तर प्रधानमन्त्रीज्यूले म दबाबमा छु अरु पछि छलफल गरौंला भनेपछि निर्णय भएको रहेछ ।

स्रोतका अनुसार यसअघि माओवादीले नेतृत्व गरेका बागमती प्रदेश र कणर्ाली प्रदेश सरकारले जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिएपछि प्रधानमन्त्री प्रचण्डले दबाब महसुस गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu