Connect with us
Kapilvast Forest

धनगढी आयल निगमको भण्डारण क्षमता बढेन

२०७९, १ फाल्गुन सोमबारमा प्रकाशित

धनगढी- अत्यावश्यक बस्तु ९० दिनसम्म पुग्ने गरेर भण्डारण हुनु पर्ने मान्यता छ । तर निक्कै महत्वपूर्ण मानिने धनगढीस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयसंग बढीमा पाँच दिनसम्म वितरण गर्ने गरेर पेट्रोलियम पद्धार्थ भण्डारण गर्ने क्षमता रहेको पाइएको छ ।

धनगढीको मुख्य बजारमा पेट्रोलियम भण्डारण गृह छ जग्गा पनि आवश्यक्ता भन्दा धेरै कम डेढ विगाहा मात्र छ त्यसैले ९० दिनसम्म पुग्ने गरेर पेट्रोलियम पद्धार्थ भण्डारण गृह बनाउने गरेर काम गर्न सकेका छैनो प्रादेशिक कार्यालयका प्रमुख रामकुमार न्यौपानेले बताउनुभयो ।

खास गरेर नाकावन्दी, प्राकृतिक विपत्ति लगायत समस्याको सामना गर्नका लागि ९० दिनसम्म अत्यावश्यक बस्तु भण्डारण हुनु पर्ने मान्यता छ । अर्कोतिर बढ्दो जनसंख्यालाई ध्यान दिएर पनि भण्डारण क्षमता बढाउनु आवश्यक रहेको उपभोक्ता हकहीत संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष धनपति ढंगेल बताउनुहुन्छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu