Connect with us
Kapilvast Forest

प्रधानमन्त्री प्रचण्डद्रारा गेटा मेडिकल कलेज अवलाेकन : फोटो फिचर

२०७९, १ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडाैँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गेटा मेडिकल कलेजमा स्थलगत अवलाेकन गर्नुभएकाे छ । नेपालकै पहिलो शहीद दशरथचन्द विश्वविद्यालयका रूपमा विकास गर्ने गरी सरकारले निर्णय गर्ने विषयमा हिजाे बालुवाटारमा गेटा मेडिकल कलेजका बारेमा सुदूरपश्चिम क्षेत्रका जनप्रतिनिधि नेपाल सरकारका मुख्यसचिव शिक्षा तथा स्वास्थ्य सचिवलगायतसँग छलफल गर्नुभएकाे थियाे ।

साेमबार सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा हुने भ्रमणकाे दाैरानमा प्रधानमन्त्री प्रचण्डले साे कलेजका भ्रमण गर्नुभएकाे हाे ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu