Connect with us
Kapilvast Forest

आजको मौसम: देशभर सफा रहने

२०७९, २ फाल्गुन मंगलवारमा प्रकाशित

काठमाडौं- मौसमी प्रणालीको विकास नहुँदा आज देशभर मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू–भागमा आज पनि आंशिक बदली भएको छ तर दिउँसो भने देशैभर सामान्यतया मौसम सफा छ ।

हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेख्य प्रभाव नपरेको महाशाखाले जनाएको छ । मौसमी प्रणालीको विकास नहुँदा आज र भोलि मौसम सफा रहने र आकाश सफा हुने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu