Connect with us
Kapilvast Forest

रगत अभावपछि नियमित रक्तदान

२०७९, २ फाल्गुन मंगलवारमा प्रकाशित

बुटवल- रुपन्देही जिल्लाभर रगत अभाव भएपछि बुटवलमा नियमित रक्तदान अभियान सञ्चालन गरिएको छ। बुटवलमा क्रियाशील विभिन्न सङ्घसंस्थाले बिरामीका लागि आवश्यक रगतको अभाव पूर्ति गर्न दैनिक रक्तदान कार्यक्रम गर्न अभियान नै थालेका छन्।

नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बुटवलमा दैनिक ९० पिन्ट रगत आवश्यक पर्ने बताउनुभयो। बुटवलमा कुनै बेला अति दुर्लभ मानिएको ब्लड ग्रुपको रगत मात्र अपुग हुने गरेकोमा अहिले भने सवै ग्रुपको रगतको माग रहेको उहाँले बताउनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu