Connect with us
Kapilvast Forest

नेविसंघ फलहारी बाबा क्याम्पसको सभापतिमा यादव

२०७९, ३ फाल्गुन बुधबारमा प्रकाशित

कपिलवस्तु- नेपाल विद्यार्थी संघको संगठन कपिलवस्तुको महाराजगंजमा विस्तार गरिएको छ । महाराजगंज नगरपालिका वडा नं १ मा अवस्थित फलहारी बाबा बहुमुखी क्याम्पसको इकाइ कार्यसमितिको सभापतिमा राकेश यादव चयन हुनुभएको छ ।राकेश यादवको सभापतीत्वमा ११ सदस्य कार्य समिति चयन गरिएको युवा अफताब आलमले जानकारी दिनुभयो ।

अबको केही महिना भित्रै स्ववियु निर्वाचन हुने भएकाले नेविसंघले संगठन विस्तार कार्यलाई तिव्रता दिएको नेपाल बिधार्थी संघ कपिलवस्तुको कार्यवाहक सभापतिको माधव पौडेलले जानकारी दिनुभयो ।

नेपाल विद्यार्थी संघ फलहारी बाबा बहुमुखी क्याम्पसको इकाइ कार्यसमितिको उपासभापतिमा राजेश कुमार चौधरी, निजामुदीन तेली, साविना नसरिन, सचिव दिपेन्द्र चौधरी, कोषाध्यक्ष शहनाज खातुन गद्धी, सहसचिव मनिषा चौधरी, सदस्यहरुमा सउद आलम मुसलमान, सृजना चौधरी, नुर मोहम्मद मिया, दुर्गेश माली रहनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu