Connect with us
Kapilvast Forest

एकता प्रक्रियामा माओवादी जसपा र समाजवादी मोर्चा बनाउने : तयारी

२०७९, ४ फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौं- नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपा बीच पार्टी एकीकरणका सम्बन्धमा छलफल चलिरहेको छ । माओवादी केन्द्रले वाम शक्तिको एकताका लागि पहल गर्दै गर्दा एकीकृत समाजवादी र जसपाले निरन्तर रुपमा आन्तरिक छलफललाई अगाडि बढाएका छन् ।

जसपाले नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा विचार मिल्ने पार्टीसँग पार्टी एकताका लागि वार्ता समिति बनाएको छ । श्रेष्ठ संयोजक रहनुभएको समितिमा गोविन्द चौधरी र रकम चेम्जोङ सदस्य हुनुहुन्छ। जसपाले बनाएको पार्टी एकता कार्यदलका संयोजक राजेन्द्र श्रेष्ठले एकीकृत समाजवादीसँग पार्टी एकताको कुराकानी हुँदै आएको जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu