Connect with us
Kapilvast Forest

पोखरा विश्वविद्यालयको अठारौं दीक्षान्त समारोह सुरु : फोटो फिचर

२०७९, ८ फाल्गुन सोमबारमा प्रकाशित

कास्की- पोखरा विश्वविद्यालयको अठारौं दीक्षान्त समारोह सुरु भएको छ । प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा सोमबार मध्याह्नदेखि दीक्षान्त समारोह सुरु भएको हो ।

यस समारोहमा माघ महिनाको २० गतेसम्म ट्रान्स्क्रिप्ट लिएका विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण ६ हजार ९९९ जना विद्यार्थीलाई दीक्षित हुँदैछन् । यसैगरी विभिन्न विधाका ५७२ विद्यार्थी डीन लिष्टको उपाधिबाट सम्मनित हुँदैछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu