Connect with us
Kapilvast Forest

एक वडा एक नमुना विद्यालय

२०७९, २४ फाल्गुन बुधबारमा प्रकाशित

घोराही- घोराही उपमहानगरपालिकाले शैक्षिक सुधार लागि एक वडा एक नमुना विद्यालय कार्यक्रम अघि बढाउन थालेको छ। उपमहानगरको सामाजिक विकास महाशाखाले पालिकाका १९ वटै वडाको शैक्षिक अवस्था सुधार गर्न नमुना विद्यालयका रूपमा अघि बढाउन थालेको हो।

स्थानीय सरकारले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि हरेक वडामा एउटा नमुना विद्यालय बनाउनका लागि विद्यालय छनोट गरी कार्यान्वयनको प्रक्रिया अघि सारेको घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका अधिकृत नारायणप्रसाद पौडेलले जानकारी दिनुभएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu