Connect with us
Kapilvast Forest

सत्तारुढ गठबन्धनबाट उपराष्ट्रपतिमा रामसहाय र ममता झा दुई उम्मेदवार

२०७९, २७ फाल्गुन शनिबारमा प्रकाशित

काठमाडौं- सत्तारुढ गठबन्धनले उपपराष्ट्रपतिमा महिला र पुरुष दुवै उम्मेदवार उठाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ९ दलको बैठकले जनता समाजवादी पार्टी जसपाबाट पुरुष र जनमत पार्टीबाट महिला उम्मेदवार उठाउने निर्णय गरेको हो ।

जसपाबाट संसदीय दलका नेता रामसहाय यादव उम्मेदवार हुनेछन् भने जनमतले ममता झालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । चैत तीन गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि मनोनयन दर्ता आज हुँदैछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu