Connect with us
Kapilvast Forest

कांग्रेसको सबै जिम्मेवारीबाट अलग भए : राष्ट्रपति पौडेल

२०७९, २८ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । पौडेलले स्वकीय सचिव चिरञ्जीवी अधिकारीमार्फत केन्द्रीय कार्यालयमा पत्र दर्ता गराएको नेपाली कांग्रेसका कार्यालय सचिव प्रकाश शर्माले जानकारी दिएका छन् ।

विद्यार्थी राजनीति हुँदै पार्टीको राजनीतिमा होमिएका पौडेल कांग्रेसको कार्यवाहक सभापति समेत भएका थिए र अहिले उनी वरिष्ठ नेता थिए । राष्ट्रपति निर्वाचित उनले भोलि सोमबार १ बजे पद तथा गोपनियताको शपथ लिने छन् र त्यस लगत्तै जिम्मेवारी सम्हाल्ने छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu