Connect with us
Kapilvast Forest

पालमा बस्न बाध्य पीडितका लागि घर पुनः निर्माण हुने

२०७९, ३० फाल्गुन मंगलवारमा प्रकाशित

मुगु- पाँच महिनासम्म बाढी पहिरोले विस्थापितकाे व्यवस्थापन नहुँदा पालमा बस्न बाध्य भएका छन् । सरकारको निर्णयअनुसार कर्णालीका मुगुलगायतका जिल्ला बाढी पहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गरे तापनि बाढी पीडितसम्म राहत रकम आइनपुगेकाले समस्यामा परेका हुन् ।

जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी खड्कबहादुर रोकायाले सङ्घीय सरकारको निर्णयअनुसार मुगु जिल्लालाई पनि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको र अहिले तथ्याङ्क सङ्कलनको काम भइरहेको जानकारी दिनुभयो ।

बाढी पहिरोले जिल्लाको छायाँनाथ रारा नगरपालिका सोरु गाउँपालिका र खत्याड गाउँपालिकाका एक हजार ३०० घर पूर्ण तथा आंशिक रुपमा क्षति भएको जिल्ला प्रहरी र्यालयको तथ्याङ्कमा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu