Connect with us
Kapilvast Forest

राष्ट्रपति पौडेललाई जापानी प्रधानमन्त्री किशिदाको बधाइ

२०७९, ३० फाल्गुन मंगलवारमा प्रकाशित

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेललाई जापानका प्रधानमन्त्री किशिदा फुमियोले बधाइ ज्ञापन दिनुभएकी हुन् । राष्ट्रपति पौडेलले सोमबार पदभार ग्रहणसँगै प्रधानमन्त्री किशिदाले आज मङ्गलबार औपचारिक पत्रमार्फत उहाँलाई बधाइ ज्ञापन गर्नुभएको यहाँस्थित जापानी राजदूतावासले जानकारी दिएको छ ।

राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालको सामाजिक र आर्थिक विकासका लागि द्विपक्षीय सम्बन्ध र मित्रतालाई प्रवर्द्धन गर्न तथा सहकार्य गर्न जापान सरकार नेपाल सरकारसँग थप काम गर्न तत्पर रहेको प्रधानमन्त्री किशिदाले को भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu