Connect with us
Kapilvast Forest

चैत शुरुमै अत्यधिक गर्मी

२०७९, १ चैत्र बुधबारमा प्रकाशित

सप्तरी- सप्तरीसहित मधेश–तराईका जिल्लामा यस वर्ष चैत शुरु हुँदै अत्यधिक गर्मी हुन थालेको छ गएको भदौदेखि वर्षा नभएपछि यस क्षेत्रमा गर्मी हुन थालेको हो ।

चैत महिना शुरुमै दिउँसो बाहिर निस्कनै गाह्रो पर्ने गरी चर्को घाम हुने गरेको हुँदा मधेश तराईवासी प्रभावित हुन थालेका छन् चर्को घाम लाग्दा मधेश तराई क्षेत्रको तापक्रम दिनहुँ बढ्दो रहेको छ ।

बुधबार मध्यान्ह सप्तरीको तापक्रम ३४ डिग्री सेल्सियस मापन गरिएको छ । महादेवा गाउँपालिका १ सोनराकी प्रमिला यादवले चैत शुरुमै अत्यधिक गर्मी भएको पहिलो पटक महसुस गरेको बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu