Connect with us
Kapilvast Forest

फिफा विश्वकपमा अब १०४ खेल

२०७९, १ चैत्र बुधबारमा प्रकाशित

काठमाडौं- सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलमा कुल एक सय चार १०४ खेल हुने भएको छ । रुवान्डामा जारी विश्व फुटबल महासङ्घ फिफाको ७३औं कंग्रेसले अमेरिका क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकपको समूहको फर्म्याट परिवर्तन गरेको हो ।

आगामी विश्वकपमा ४८ देशको सहभागिता पक्का भइसकेको छ । सहभागी देश बढेसँगै फिफाले खेल सङ्ख्या पनि बढाएर १०४ पुर्‍याइएको हो । यसअघि विश्वकपमा ३२ टोली र कुल ६४ खेल हुँदै आएको छ यसअघि फिफाले ४८ टोलीलाई १६ समूह बनाउने तयारी गरेको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu