Connect with us
Kapilvast Forest

मध्यपूर्वमा चीनले कूटनीतिक कमाण्ड बढाउँदा अमेरिकालाई धक्का

२०७९, १ चैत्र बुधबारमा प्रकाशित

मध्यपूर्वमा गत साता एक प्रकारको शान्ति सम्झौता भयो। यो सम्झौता इजरायल र अरबबीच नभएर साउदी अरेबिया र इरानबीच भएको थियो। एक दशकदेखि एक-अर्काको घाँटी निमोठ्ने प्रयत्नमा रहेका यिनीहरूलाई चीनले मिलायो । शताब्दीकै एक तिहाई समयभर मध्यपूर्वमा अमेरिकीले राज गरेको थियो। अहिले चीनको मध्यस्थतापछि अमेरिका किनाराकृतझैँ भएको छ।

इरान र अरबबीच चीनले गराएको मिल्ती यतिबेला शक्तिराष्ट्रहरुमा बहसको विषय भइरहेछ। वर्षौदेखि मध्यपूर्वमा कूटनीतिक नेतृत्व गरिरहेका शक्तिहरूले अहिले अपमान महशुस गरिरहेछन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu