Connect with us
Kapilvast Forest

नेपाल र युएईको खेल हेर्दै : प्रधानमन्त्री प्रचण्ड

२०७९, २ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र संयुक्त अरब इमिरेट्स युएई बीचको खेल हेर्न त्रिवि मैदान कीर्तिपुर पुग्नुभएको छ । प्रधानमन्त्री नेपाली टोलीको हौसला बढाउन मैदानमा पुगेका हुन् । प्रधानमन्त्री खेलअघि त्रिवि मैदान कीर्तिपुर पुग्नुभएको र अहिले खेल हेरिरहनुभएको नेपाल क्रिकेट सङ्घ क्यानका म्यानेजर विनोद दासले जानकारी दिनुभएको छ ।

दासका अनुसार प्रधानमन्त्री केही समय खेल हेरेर फर्किने छन् । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले अहिले युएईविरुद्ध बलिङ गरिरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu