Connect with us
Kapilvast Forest

प्रदेश विशेष अनुदानसम्बन्धी कार्यविधि पास

२०७९, २ चैत्र बिहीबारमा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश विशेष अनुदानसम्बन्धी कार्यविधि २०७९ मन्त्रिपरिषद् बैठकबाट पास गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सो कार्यविधि पास गरेको हो । साथै विशेष अनुदानको बजेट सिलिङ कम्तीमा २५ लाख रुपियाँको बनाएको छ ।

यसैगरी मन्त्रिपरिषद्ले प्रदेश समपूरक अनुदानसम्बन्धी कार्यविधि २०७९ स्वीकृत गरेको छ । समपूरक बजेट अनुदानको सिलिङ कम्तीमा ५० लाख रुपियाँको बनाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu