Connect with us
Kapilvast Forest

शिवनाथमा लुम्पी भाइरलको सङ्क्रमण

२०७९, २ चैत्र बिहीबारमा प्रकाशित

बैतडी- बैतडीको शिवनाथ गाउँपालिकाका पशु चौपायामा लुम्पी भाइरल फैलिएको छ । शिवनाथ २ जोलापानी बस्कोटी बस्तीका गाई गोरुमा लुम्पी स्किन डिजिज भाइरल रोग फैलिएको गाउँपालिकाका पशु शाखा प्रमुख प्रकाशसिंह साउदले बताउनु भयो ।

गाउँपालिकाको जोलापानी लगायतका गाउँमा अहिलेसम्म ४० वटा गाई गोरुमा रोगको सङ्क्रमण फैलिएको उहाँले बताए । रोग नियन्त्रण गर्न नेपालमा कुनै खोप नभएका कारण सामान्य प्राथमिक उपचार थालिए पनि रोग नियन्त्रण हुन नसकेको उहाँले जनाए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu