Connect with us
Kapilvast Forest

अभिषेक गिरी कारागारबाट छुटे घरमा केक काटेर पार्टी

२०७९, ६ चैत्र सोमबारमा प्रकाशित

विराटनगर- विवादास्पद छविका अभिषेक गिरी ९ वर्षको कैद अवधि पूरा गरी कारागारबाट छुटेका छन् । जिल्ला कारागार माेरङबाट गिरी आइतबार छुटेका हुन् ।
कैदमुक्त भएपछि गिरीले घरमा आफ्ना समर्थकलाई बोलाएर केक काटेर पार्टी दिएका छन् ।

अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहरिएका गिरी गुण्डा नाइकेको रुपमा परिचित छन् । नेपाली कांग्रेस नेताको समर्थनमा गुण्डागर्दी गर्दै आएकाे आरोप लागेका उनी राजनीतिक पहुँचकै आधारमा दोस्रो पटक मोरङ आएर कारागारको चौकिदार बनेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu