Connect with us
Kapilvast Forest

गोरखा पुगेर गरे सडकको शिलान्यास : प्रधानमन्त्री प्रचण्ड

२०७९, ७ चैत्र मंगलवारमा प्रकाशित

गोरखा-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा पुगेर सडक शिलान्यास गर्नुभएको छ । पन्थहिटी कटहरे हर्मी साहिलटार सडक खण्डको २० किलोमिटर क्षेत्र स्तरोन्नतीका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार शिलान्यास गरेका छन् ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पनि प्रधानमन्त्रीसँग शिलान्यास गर्न गोरखा पुगेका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu