Connect with us
Kapilvast Forest

बाढीले नष्ट गर्‍यो कपिलवस्तुको बगरे खेती

२०७९, ७ चैत्र मंगलवारमा प्रकाशित

कपिलवस्तुको शिवराज नगर पालिका –८ देवीपुरका कृषकले लगाएको बगरे खेती नष्ट भएको हो । सोमबार राति पानी पर्दा आएको बाढीको कारण सुरही खोलाको किनारमा लगाएको खेती नष्ट भएको छ ।

नगरपालिकाको अनुदानमा स्थानीय सफल कृषक समूहले नदीको किनारमा बगरे खेती गरेका थिए । करिब २२ कट्ठामा लगाइएको खेती पूर्ण रूपमा क्षति गरेको समूहका अध्यक्ष सुग्रीव लोनियाले जानकारी दिनुभएको हो । बजारमा बिक्रीका लागि तयार भएका काँक्रा लौका तरबुजा खरबुजा करेलालगायत बालीमा क्षति पु¥याएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu