Connect with us
Kapilvast Forest

जाजरकोटमा अवैध मेडिकल सञ्चालन

२०७९, ११ चैत्र शनिबारमा प्रकाशित

जाजरकोट- जाजरकोटमा अधिकांश मेडिकल तथा फार्मेसी दर्ता तथा अनुमति विना नै सञ्चालन हुने गरेको पाइएको छ । जिल्लामा करिब ६० वटा भन्दा बढी मेडिकल सञ्चालनमा रहे पनि १२ वटा मात्र दर्ता भएको पाइएको छ ।

स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कमा जिल्ला भरिमा ११ वटा मेडिकल र ३ वटा फार्मेसी मात्र दर्ता रहेको पाइएको छ । बारेकोट गाउँपालिकामा रहेका करिब आधा दर्जन मेडिकल औषधी पसलहरू मध्ये आधा मेडिकल राख्न पाउने अनुमति पत्र छैन ।

छेडागाड नगरपालिकामा पनि दर्जन मेडिकल मध्ये अधिकांश अवैध छन् । तर त्यसरी जनताको ज्यान जोखिममा पार्ने अवैध रूपमा राखिएका मेडिकल को नियमनकारी निकाय मौन देखिएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu