Connect with us
Kapilvast Forest

तिलोत्तमा गोल्डकपको उपाधिका लागि मनाङ र सुदूरपश्चिम भिड्दै

२०७९, ११ चैत्र शनिबारमा प्रकाशित

बुटवल- २२औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा आज सुदूरपश्चिम ११ र मनाङ मर्स्याङ्दी क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
दुई विभागीय सहित ८ टिमले भाग लिएको प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने यी दुवै टिमले हालसम्म तिलोत्तमा गोल्डकपको उपाधि जित्न सकेका छैनन् ।

चैत ४ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल बुटवल देवीनगरस्थित एन्फा टेक्निल सेन्टर देविनगरमा आज दिउँसो तीन बजेदेखि सुरु हुने छ । सुदूरपश्चिम थ्री स्टारलाई पराजित गर्दै पहिलोपटक तिलोत्तमा गोल्डकपको फाइनलमा पुगेको हो । सुदूरपश्चिमले २ जना भारतीय खेलाडीसहितको टिम उतारेर मनाङको चुनौती सामना गर्दैछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu