Connect with us
Kapilvast Forest

ज्येष्ठनागरिकको स्वास्थ्य परिक्षण तथा पौष्टिक आहारा वितरण

२०७९, १२ चैत्र आईतवारमा प्रकाशित

न्युज सेन्टर नेपाल- 
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ४ ले वडामा रहेका सम्पुर्ण जेष्ठनागरिकलाई निशुल्क स्वास्थ्य परिक्षण गरेको छ ।
वडामा रहेका १ सय ५० जना ज्येष्ठनागरिकको स्वास्थ्य परिक्षण गरि पौष्टिक आहारा वितरण गरेको वडाअध्यक्ष नसिम अहमद खाँले जानकारी दिनु भयो ।

वडा नं ४ को प्रत्यक टोलमा पुगि ज्येष्ठनागरिकको स्वास्थ परिक्षण र सम्मान तथा चमनपरास बितरण गरिएको अध्यक्ष खाले बताउनु भयो ।
घरमै पुगेर स्वास्थ परिक्षण र चमनपरास पाएपछि ज्येष्ठनागरिक खुसी भएका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu