Connect with us
Kapilvast Forest

बाँकेमा मिटर ब्याजीविरुद्ध उजुरी

२०७९, १३ चैत्र सोमबारमा प्रकाशित

नेपालगञ्ज- बाँकेस्थित जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजीविरुद्ध २२ उजुरी परेका छन् । उजुरी परेकामध्ये १५ मुद्दा अदालती प्रक्रियामा पुगेको दुई मुद्दा मिलापत्र भएको दुई मुद्दा प्रहरीमा पठाएको एउटा व्यक्ति सम्पर्कमा नआएको र दुई मुद्दा कारबाहीको प्रक्रियामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जिल्लामा मिटर ब्याजीको ठूलो समस्या नरहेको उल्लेख गर्दै नियमित रूपमा कारबाही प्रक्रियालाई अघि बढाइएको बताउनुभयो । पूर्वतिर जस्तो समस्या देखिएको छैन उहाँले भन्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu