Connect with us
Kapilvast Forest

अपहरण गरी कुटपिट, एक महिला गम्भीर घाइते

२०७९, १४ चैत्र मंगलवारमा प्रकाशित

न्युज सेन्टर नेपाल
कपिलवस्तु शिवराज नगरपालिका ५ बस्ने अजय केवट (झगरु) ले शुभवती केवटलाई अपहरण गरि कुटपिट गरेका छन । जग्गाको विषयलाई लिएर झगरुले शुभवतीलाई अपहरण गरि कुटपिट गरेको खुल्नमा आएको छ ।
झगरुले शुभवतीलाई अपरहण शैलीमा सुन्दरीडाडको जंगलमा लागि कुटपिट गरी घाइते बनाएका थिए । झगरु र उनका केही सहयोगीले थोरै काम छ भनी कारमा बसालेर जगंल तर्फ लगेका थिए ।
अपहरण गरि कुटपिट गर्ने झगरुलाई वडा प्रहरी कार्यालय चन्द्रौटाले नियन्त्रणमा लिएको छ । घाइते शुभवती केवटलाई चन्द्रौटा स्थित सन्जिवनी सामुदायिक अस्पताल उपचार पछि थप उपचारको लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।
घाइते केवटको अवस्था गम्भीर रहेको छ । घटनाको विषयमा थप अनुसन्धान कार्य जारी राखेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu