Connect with us
Kapilvast Forest

६९ कुकुरको बन्ध्याकरण

२०७९, १८ चैत्र शनिबारमा प्रकाशित

गुल्मी- तीन दिनसम्म सञ्चालन भएको कुकुरको बन्ध्याकरण गर्ने कार्यक्रमअन्तर्गत तम्घासमा ६९ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । तम्घास बजारमा भुस्याहा कुकुरको आतङ्क बढेपछि रेसुङ्गा नगरपालिकाको समन्वयमा भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको आयोजनामा बुधवार देखी तीन दिनसम्म कुकुरको बन्ध्याकरण गर्ने कार्यक्रम सञ्चालन गरिएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu