Connect with us
Kapilvast Forest

मिटरब्याज पीडित बसेको स्थानमा गृहमन्त्री

२०७९, १९ चैत्र आईतवारमा प्रकाशित

काठमाडाैँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मिटरब्याज पीडित बसेको स्थानमा पुग्नुभएकाे छ । उहाँ त्यहाँ पुगेर मिटरब्याज पीडितहरूकाे स्वास्थ्य परीक्षणको लागि चिकित्सकसहित भेट्न जानुभएको हाे ।

यसअघि हिजाे मिटरव्याज विरुद्धको संघर्ष समिति, नेपालबीच गृहमन्त्रालयमा पाँचबुदे सहमति भएको थियाे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरव्याज पीडितलाई भेटेर समस्याको दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता जनाउनुभए लगत्तै उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहल र उपस्थितिमा गृहमन्त्रालयमा सो सहमति भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu