Connect with us
Kapilvast Forest

डर्टमण्डलाई हराउँदै बायर्न शीर्ष स्थानमा

२०७९, १९ चैत्र आईतवारमा प्रकाशित

काठमाडौं- बायर्नलाई जित दिलाउन थोमस मुलरे दुई तथा किंग्सले कोमनले एक गोल गरेजितपछि बायर्न २६ खेलबाट ५५ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ ।समान खेलबाट ५३ अंक रहेको डर्टमण्ड दोस्रोमा झरेको छ । । डर्टमण्डका ग्रेगोर कोबेलले एक आत्मघाती गोल गरे ।डर्टमण्डका लागि एम्रे कान र डोनयल मालेनले एक एक गोल गरे ।

डेर क्लासिकर भिडन्तमा बोरुसिया डर्टमण्डलाई शनिबार राति ४-२ ले पराजित गर्दै बायर्न म्युनिखजर्मन बुण्डेसलिगाको शीर्ष स्थानमा उक्लेको छ । थोमस टुचेल प्रशिक्षक बनेपछिको पहिलो खेलमै बायर्नले रवाफिलो जित निकालेको हो ।लिगमा डर्टमण्डभन्दा पछि परेपछि बायर्नले युलियन नागेल्सम्यानलाई बर्खास्त गर्दै टुचेललाई प्रशिक्षक नियुक्त गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu