Connect with us
Kapilvast Forest

कांग्रेसलाई परिवर्तन गरी देश विकास गर्छौँ : महामन्त्री थापा

२०७९, २० चैत्र सोमबारमा प्रकाशित

तनहुँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले छिटोभन्दा छिटो नयाँ भरपर्दो ऊर्जावान् व्यक्तिहरूले कांग्रेसलाई परिवर्तन गरी देशको विकास गर्ने बताउनुभएको छ । कांग्रेस तनहुँले सोमबार दमौलीमा गरिएको उपनिर्वाचनको मनोनयन दर्ता तथा सम्मान कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।

पार्टी अहिले कमजोर भएकाले बलियो बनाउन पार्टीभित्र नै सङ्घर्ष भइरहेको उहाँले बताउनुभयो । पाटीभित्र सङ्घर्ष गरेर लडेर खारिएका नेताहरू कांग्रेसलाई बदल्छौँ र बदलिएको कांग्रेसबाट नेपाललाई बदल्ने सङ्कल्प लिएका छौँ उहाँले जानकारी दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu