Connect with us
Kapilvast Forest

सुगानगरमा दुईकोठे भवन शिलन्यास

२०७९, २१ चैत्र मंगलवारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ६ सुगानगरमा रहेको बाल विकास आधारभुत विद्यालयमा भवन शिलन्यास गरिएको छ ।

पुर्व लुम्बिनी प्रदेश सभा सदस्य माला गोतामे र शिवराज नगरपालिका वडा नं ६ का वडा अध्यक्ष माहेताब खाँले दुईकोठे विद्यालयको भनव शिलन्यास गर्नु भएको हो ।

पुर्व लुम्बिनी प्रदेश सभा सदस्य माला गोतामले विद्यालयको भौतिक पुर्वाधार निर्माण भए मात्र गुणस्तरिय क्षेत्र प्रवाहमा सजिलो हुने बताउनुभयो ।

बालबिकास सुगानगर बिधालयले भवन शिलान्यास गर्ने अवसर प्रदान गरेकोमा धन्यवाद समेत दिनुयभो ।

लुम्बिनी प्रदेश सरकारको रु १० लाख लगानीमा दुई कोठे भवन शिलन्यास गरेको वडा अध्यक्ष वडा अध्यक्ष माहेताब खाँले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu