Connect with us
Kapilvast Forest

उद्याेग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा मिया निर्विरोध

२०७९, २१ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौ- नेपाल उद्याेग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा जमसेर अलि मिया चयन हुनुभएको छ।

महासंघको केन्द्रिय सदस्यमा मिया पुनःदोस्रो कार्यकालको लागि चयन हुनुभएको हाे।

लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्य अन्य कसैकाे उम्मेदवारी नपरेपछि मिया निर्विराेध केन्द्रीय सदस्य हुनुभएको हाे।

मियाले उमेशलाल प्रधानकाे प्यानलबाट उम्मेदवारी घाेषणा गर्नुभएकाे थियाे ।

मिया चन्द्रौटा उद्योग वाणिज्य संघ कपिलवस्तुका निवर्तमान अध्यक्ष हुनुहुन्छ ।

चैत २८ र २९ गते हुने आसन्न ५७ औं साधारण सभा तथा निर्बाचन हुदैछ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu