Connect with us
Kapilvast Forest

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प पक्राउ

२०७९, २२ चैत्र बुधबारमा प्रकाशित

teump

एजेन्सी -अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् ।

उनलाई प्रहरी हिरासतमा राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उनीमाथि ३४ आरोप लगाइए पनि ती आरोप ट्रम्पले अस्वीकार गर्दै आएका छन्।

म्यानहटन अदालतमा उपस्थित गराइँदा उनले आफूले कुनै अपराध नगरेको बताएका पनि समाचार माध्यमहरूले जनाएका छन् ।

आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu