Connect with us
Kapilvast Forest

उपनिर्वाचन हुने क्षेत्रमा उम्मेद्वारलाई तोकियो खर्चको सिमा

२०७९, २२ चैत्र बुधबारमा प्रकाशित

काठमाडौ- वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन प्रयोजनका लागि निर्वाचनमा उम्मेदवारले खर्च तोकिको छ । निर्वाचन आयोगकले चितवनको निर्वाचन क्षेत्र नं। २ तथा बाराको निर्वाचन क्षेत्र नं। २ को लागि २९ लाख रुपैयाँ र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं। १ को लागि ३१ लाख रुपैयाँ निर्धारण गरेको आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडलले जानकारी दिनुभयो ।

आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ९४० बमोजिम निर्वाचन खर्चको विवरण उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ ९पैंतीस० दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने समेत आयोगले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu