Connect with us
Kapilvast Forest

कपिलवस्तुमा लघुवित कर्मचारी मन्च गठन

२०७९, २२ चैत्र बुधबारमा प्रकाशित

कपिलवस्तुको चन्द्रौटामा लघुवित कर्मचारी मन्च गठन भएको छ । स्वाभिमान लघुवित वित्तीय संस्था लिमिटेडको प्राङ्गणमा भेला भइ उक्त मन्च गठन गरिएको हो ।

लघुवित कर्मचारीहरुको हकहित ,फिल्डको समस्या ,समाधानको उदेश्यले आज लघुवितका शाखा प्रमुखहरु भेलाभइ समिती गठन गरेका हुन ।

अध्यक्षमा जमुना प्रसाद तेलि प्रेमनगर , उपाध्यक्ष ज्योति थारु खरेन्द्रपुर ,सचिवमा शम्भु हरिजन चन्द्रौटा, कोषाध्यक्षमा सुजन खनाल इमलिया, सदस्य रामसुनेश चौधरी चन्द्रौटा ,प्रभात अर्याल शिवपुर, मेनुका श्रेष्ठ गुरुसिङगे,संतोष कुमार हरिजनका लगायतका शाखा प्रमुख समितिमा रहनु भएको छ ।

लघुवित कर्मचारी मन्चले आगामी बैशाख ८ गते जिल्ला भेला तौलिहवा गर्ने अध्यक्ष जमुना प्रसाद तेलिले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu