Connect with us
Kapilvast Forest

असल कम्युनिस्ट एमाले मात्र हो : उपमहासचिव गुरुङ

२०७९, २३ चैत्र बिहीबारमा प्रकाशित

कालिकोट- नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेपालमा नेकपा नाम जोडेका कम्युनिस्ट धेरै भए पनि असल कम्युनिस्ट नेकपा एमाले भएको बताउनुभयो । उहाँले सुन पसलमा धेरै ग्रेडका सुन भए पनि नम्बरी सुनलाई चिन्न आग्रह गर्नुभयो ।

गण्डकी प्रदेशका प्रथम मुख्यमन्त्री समेत रहनु भयका उपमहासचिव गुरुङले कालिकोटको तिलागुफा नगरपालिकामा मिसन ग्रासरूट अभियानका क्रममा आयोजित जनसभामा बोल्नु हुँदै उक्त कुरा बताए ।

एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश सह–इन्चार्ज गोरख बोगटीले मिसन ग्रासरूढ अभियानले कर्णालीमा एमाले पार्टीलाई थप सुदृढ गरेको एमाले स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाम्फेले मिसन ग्रासरूट अभियानले सबै तिरका पार्टीका सङ्गठन सुदृढ भएको भन्दै एमाले पार्टीलाई हार्ने छुट नभएको जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu