Connect with us
Kapilvast Forest

आजदेखि निर्वाचन आचारसंहिता

२०७९, २४ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौँ- आउँदो वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । सो मितिमा चितवन–२ बारा २ र तनहुँ १ मा निर्वाचन हुँदै छ ।

प्रवक्ता पौडेलले उपनिर्वाचन हुने तीन जिल्ला चितवन बारा र तनहुँमा नेपाल सरकार र नेपाल सरकारका मन्त्री प्रदेश सरकार र मन्त्री संवैधानिक निकाय र पदाधिकारी सुरक्षा निकाय सुरक्षाकर्मी तथा कर्मचारी उम्मेदवार तथा सम्बन्धित व्यक्ति सार्वजनिक पद धारण गरेको व्यक्तिलगायतलाई आचारसंहिता लागू हुने बताउनुभयो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय भएको जानकारी दिनुभयो । आयोगले विभिन्न २३ व्यक्ति निकाय तथा अधिकारीलाई लागू हुने गरी आचारसंहिता जारी गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu