Connect with us
Kapilvast Forest

उपाधितर्फ लम्कँदै नापोली

२०७९, २५ चैत्र शनिबारमा प्रकाशित

काठमाडौं- इटालियन सिरी ए मा यस सिजन गज्जबको प्रदर्शन गरिरहेको नापोलीले शुक्रबार लेसेलाई २-१ ले पराजित गर्दै उपाधितर्फ लम्किएको छ ।लेसेको मैदानमा जियोभानी डि लरेन्जोले १८औं मिनेटमा गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । ५२औं मिनेटमा घरेलु टोली लेसेका लागि फेडेरिको डि फ्रान्सेस्कोले बराबरी गोल फर्काए । तर ६४औं मिनेटमा लेसेकै एन्टोनियो गाल्लोले आत्मघाती गोल गरेपछि नापोलीले खेल २-१ ले जित्यो ।a

नापोलीले पछिल्लो पटक डिएगो म्याराडोनाको पालामा १९९० मा लिग उपाधि जितेको थियो । ३३ वर्षपछि फेरि लिग जित्ने तयारीमा रहेको नापोलीले दोस्रो स्थानको लाजियोमाथि १९ अंकको अग्रता बनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu