Connect with us
Kapilvast Forest

ढाका कुमारको अडियो प्रकरणबारे छलफल गर्न रास्वपाको अनुशासन आयोग बैठक बस्दै

२०७९, २८ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको अनुशासन आयोगको बैठक बस्दैछ । बैठक ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने तय भएको छ । पार्टीबाट सांसद बनेका ढाका कुमार श्रेष्ठको अडियो प्रकरणबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

सांसद ढाका कुमारले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई निलम्बन गरी छानबिन गरिरहेको छ । सद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर आयोगले केन्द्रीय समितिलाई सिफारिस गर्नेछ ।यसै सिफारिसका आधारमा उनीमाथि पार्टीले कारबाही गर्ने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu