Connect with us
Kapilvast Forest

ब्याजदर घटाउन राष्ट्र बैंकले नीति बदल्नुपर्छ : अर्थमन्त्री

२०७९, २८ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले माैद्रिक नीतिकाे समीक्षा गर्नुपर्ने बेला भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई मंगलबार सम्बाेधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

बाह्य अवस्था राम्रो छ । रेमिट्यान्स बढेकाे छ । तर बजार मन्दीकाे अवस्थामा छ अर्थमन्त्री महतले भने याे भनेकाे काभिड-१९ पछिकाे अर्थतन्त्रको दबाब कम गर्न लिइएकाे माैद्रिक नीतिकाे कारणले हाे । अब यसलाई फुकाउने बेला भयाे । आयात राेकेका कारण राजश्वमा दबाब देखिएकाे भन्दै उनले बैंकको ब्याजदर बढ्दा लगानीको वातावरण बिग्रेको बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu